NOTICE: ADMISSION for NEW SESSION 2021

NCCS announces registration open for Grade 1 for Academic Session 2078. The application form is available on school’s website or can access the form by clicking this link CLICK HERE The E-form should be duly completed and attached with scanned copies of required documents and mailed to: school@nccs.edu.np or dropped at school’s administration office by hand till Falgun 20, 2077. The shortlisted students will be notified for entrance examination date. Once results are declared the child and parents are required to attend a meeting/interview virtually or physically; the date and timing of which will be notified via email/phone call. Please note that the cut-off birth date of the students applying for Grade 1 for the academic year 2021 is 18 Oct, 2014 – 12 April, 2016. For further queries, you can contact: 01-4432649, 01-4432647, 9851100900, 9801901936


सूचना : नयाँ शैक्षिक सत्र २०७८ को भर्ना सम्बन्धमा

वि सं २०७८ (2021 A.D) को नयाँ शैक्षिक सत्रमा कक्षा १ को लागि आवेदन गर्ने विद्यार्थीहररूको प्रवेश प्रक्रियाका लागि हाम्रो वेभसाइटमा अनलाइन आवेदन फाराम उपलब्ध छ । तपाईंले यो लिङ्कमा क्लिक गरेर फारम प्राप्त गर्न सक्नुहुनेछ CLICK HERE कृपया पूरा गरिएको ई–फारमहरूसँग सम्बद्ध कागजातहरूको स्क्यान प्रतिलिपिहरू हाम्रो यस ईमेल आईडीमा फाल्गुण २०, २०७७ गते सम्म पठाउनुहोस् । school@nccs.edu.np प्रवेश प्रक्रिया त्यस फारम संकलन भएपछि मात्र सुरु हुनेछ । फारमको आधारमा विद्यार्थीहरूका अभिभावकहरूलाई प्रवेश परीक्षाको निम्ति सूचित गरिने छ । तत् पश्चात् प्रवेश परीक्षाबाट नाम निस्केका विद्यार्थीहरुको अभिभावक तथा सम्बन्धित विद्यार्थीलाई भौतिक वा अनलाइन अन्तर्वार्ताको लागि मिति र समय निश्चित गरी ईमेल वा फोन मार्फत जानकारी गराइने छ । कृपया नोट गर्नुहोस् कि शैक्षिक वर्ष २०७८ (2021 A.D) को कक्षा १ को लागि आवेदन भर्ने विद्यार्थीहरुको लागि अनुमति प्राप्त हुने जन्ममिति ०१ कार्तिक २०७१ देखि ३० चैत्र २०७२ सम्मका विद्यार्थीका लागि मात्र हो । थप प्रश्नहरूका लागि तपाईंले यी नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छस् ०१४४३२६४९, ०१४४३२६४७, ९८५११००९००,९८०१९०१९३६

National Creative Co-educational School

NCCS Higher Secondary School

National College of Computer Studies

NCCS Software

NCCS Saving & Credit Co-operative Ltd

© Copyright 2021 | NCCS